फोटो फिचर

प्रेमिकासँगै तानाशाहको विभत्स प्राणान्त

संसारको इतिहासमा सबैभन्दा खतरनाक तानाशाहको रूपमा जर्मनीका एडोल्फ हिटलरलाई देखाइएको छ । भनिन्छ, मुसोलिनीको अत्यन्त पीडादायक मृत्यु देखेरै हिटलरले आत्महत्या गर्ने सोच बनाएका थिए । इटलीका शासक बेनिटो मुसोलिनी पनि उनीभन्दा कम्ता क्रूर थिएनन् । उनले ७ लाखको ज्यान लिएका थिए । उनी पनि अत्यन्त बर्बरर सन्काहा थिए । आफ्ना बिरोधीहरूलाई सखापै पार्नु पर्छ भन्ने सोचाइ राख्थे । अत्याचारी त थिए नै, अरुको पीडामा आनन्द लिने खालका थिए । प्रतिभाशाली पत्रकार थिए तर चिन्तनमा अस्थिर । आफ्नै जादुइ स…

Page 1 of 12