दाइका नाममा रविका पिएको अमेरिकामा रेष्टुरेन्ट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेका पिए दिपक बोहोराले दाइ कबिरका नाममा अमेरिकामा रेष्टुरेण्ट खोलेका छन् । भर्जिनिया राज्यमा टेस्ट अफ इण्डिया नोभा नामक रेष्टुरेन्ट खुलेको हो ।
मेरिल्याण्ड राज्यमा बस्ने राप्रपाका मोहन थापासँग मिलेर उक्त रेष्टुरेन्ट खोलिएको स्रोतको दाबी छ । रवि लामिछाने दोस्रो पटक मन्त्री बनेलगत्तै उता रेष्टुरेन्ट खुलेको र रास्वपा उपसभापति डिपी अर्यालसमेत दिपकका दाइसङ्ग जोडिएको बुझिएको छ ।
"रवि लामिछाने दोस्रो पटक…