समाचार

गोदावरीका क्रसर उद्योगलाई कर तिर्न ताकेता

ललितपुरको गोदावरी नगरपालिकाले खानी तथा क्रसर उद्योगहरुलाई 'प्राकृतिक स्रोत उपयोग कर' तिर्न निर्देशन दिएको छ   नगर क्षेत्रभित्र सञ्चालित त्यस्ता उद्योगलाई कर भुक्तानी गरी संस्था नवीकरण गर्न नगरपालिकाले ताकेता गरेको हो । खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली, २०५६ बमोजिम बुझाउनुपर्ने रोयल्टी र स्थानीय विकास शुल्क बुझाई आगामी ३५ दिनभित्र अनुमतिपत्र तथा व्यवसाय दर्ता प्रमाणपत्र नवीकरण गर्न नगरपालिकाको सूचनामा भनिएको छ ।  ‘खानी तथा खनिज पदा…

Page 665 of 2007