जनआस्था समाचारको प्रभाव-विवरण संकलन गर्दै त्रिवि
त्रिभुवन विश्वविद्यालयले सरकारी अध्ययन बिदाको दुरुपयोग गर्ने कर्मचारीको खोजविन तीब्र पारेको छ ।
केन्द्रीय गणित विभागका उपप्राध्यापक जीवन काफ्लेको संयोजकत्वमा तीन ससदस्यी समिति गठन गरी त्रिविले त्यस्ता कर्मचारीको खोजतलास अघि बढाएको हो । समितिमा समन्वय महाशाखाका प्रमुख दिपक तिवारी र एक जना उपप्राध्यापक सदस्य छन् ।
त्रिभुवन विश्वविद्यालय, शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियम ०५०, परिच्छेद अनुसार ‘अध्ययन बिदामा बस्दा विश्वविद्यालय वा अन्य सरकारी वा अर्धसरकारी वा…