समाचार

सिंहदरबारतिर भिन्दै स्वाद

अवैतनिक सल्लाहकारको आतंक मच्चिएको छ, सिंहदरबारतिर । पुष्पकमल दाहाल सरकारका मन्त्रीहरूले कानुनविपरीत कार्यकर्तालाई धमाधम सल्लाहकार र विज्ञका रूपमा नियुक्त गरेर कानुनकै धज्जी उडाएको भेटिएको छ । सुशासन ऐन र नियमले प्रधानमन्त्री, उपप्रधानमन्त्री र सञ्चारमन्त्री बाहेकले प्रेस सल्लाहकार राख्न नपाइने भनिए पनि अधिकांश मन्त्रीले सल्लाहकार नियुक्ति दिँदै मन्त्रालयअन्तर्गतका विभिन्न आयोजना तथा परियोजनाबाट तलब दिने गरेका छन् । प्रधानमन्त्री, उपप्रधानमन्त्री र सञ्चारमन्त्रीबाहेक अन्य मन्त्रीका लागि प्रे…

Page 2027 of 2031