समाचार

मुद्दा तामेलीमा राखेपछि शोभाद्धारा प्रमाणहरु सार्वजनिक

केही नेताका कारण पछिल्लो समय नेकपा एमाले बद्नाम बन्दै गएको छ । एमालेका युवा नेताहरुका ‘युवती काण्ड’ एकपछि अर्को गर्दै बाहिरिरहेको छ । एमालेका केन्द्रीय सदस्य एवं अखिलका पूर्वअध्यक्ष ऐन महरपछि पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतमाथि अवैध सम्बन्ध गाँसेको आरोप लागेको छ ।  बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा रहेकी भनिएकी शोभा पाठक उनैविरुद्ध कानुनी उपचारमा गएकी छिन् । उनले बस्नेतविरुद्ध ‘भ्रुण हत्या, जबरजस्ती करणी र डाँका चोरी’ प्र…

Page 1 of 1034