समाचार

सीधा कुरा र शँकास्पद अडियो,के गर्ला भोलि नै सर्वोच्चले ?

 'भ्रष्टाचारका चार सय मुद्दा हराउने गोप्य डिल' भन्दै सिधा कुरा अनलाइनले सम्प्रेषण गरेको एउटा सनसनीपूर्ण समाचार सामग्रीले अदालत,अख्तियार हुँदै ठूला मिडिया हाउस एकैचोटी विवादमा मुछिएका छन् । सर्वोच्च अदालतका न्यायाधीश,वरिष्ठ वकिल, अख्तियारका प्रतिनिधि र दुई ठूला मिडिया हाउसका मालिकले सेटिङ मिलाएर भ्रष्टाचारसम्बन्धी मुद्दा प्रभावित पारेको दाबीसहितको उक्त समाचारले सिङ्गै मुलुक तरंगित छ ।  अख्तियारले चलाउने गरेको 'स्टिङ अप्रेसन'का एक सदस्यको हवाला दि…

Page 1 of 1035