इलाममा सुहाङकाे निरन्तर अग्रता, घण्टी चाैथाेमै

इलाममा सुहाङकाे निरन्तर अग्रता, घण्टी चाैथाेमै

इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ को मतगणना सकिएको छ । 

मतगणनाकाे पछिल्ले अपडेटअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउदै लगेका छन् । उनले ३२४९ भाेट ल्याउँदा काँग्रेसका डम्बरबहादुर खड्काले २४६९ मत पाएका छन् ।

त्यस्तै, तेश्राे स्थानमा रहेका पहिचानवादीका तर्फबाट उठेका स्वतन्त्र उम्मेद्वार डेकेन्द्रसिंह थेगिमले ७०३ मत ल्याउँदा रास्वपाका मिलन लिम्बुले ४५२ भाेट पाएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

टिप्पणीहरू