इलाममा काँग्रेसलाई पछाडि पार्दै एमालेको अग्रता

इलाममा काँग्रेसलाई पछाडि पार्दै एमालेको अग्रता

इलामको निर्वाचन क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचन मतगणना जारी छ । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ को मतगणनामा एमालेले अग्रता कायम गरेको छ । 

प्राप्त विवरणअनुसार उक्त वडाबाट सूर्य चिन्हमा ९१२, रुखमा ५३९, मुढामा १४३ र घण्टीलाई ७१ मत प्राप्त भएको छ । चार वटा वडाको मतगणनामा एमाले ३४५ मतले अगाडि रहेको बताइएको छ । अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ ।

टिप्पणीहरू