समाचार

गृहमन्त्रीलाई ‘उन्मुक्ति दिने पत्र’ विरुद्धको रिट दर्ता

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई ‘उम्क्याउने’ गरी महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।  अधिवक्ता अनुपम भट्टराईको वारेसमा अतुल विष्टले दायर गरेको रिट आज दर्ता भएको हो  । यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको रिट हिजो न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दर्ता गर्न आदेश दिएको थियो ।  रिटमा गृहमन्त्री लामिछानेलाई तत्काल निलम्बन गरेर सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न माग गरिएको छ । यस्त…

Page 1 of 1078