स्वास्थ्य

सरकार, के छ यसको समाधान ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अहिले झण्डै एक हजार कर्मचारी तलब न भत्ता भएर कार्यालय धाइरहेका छन् । यीमध्ये कतिपयले त एक वर्षदेखिकै सुविधा पाएका छैनन् । तलब भत्ताबिनै नियमित कार्यालय धाइरहनेमा ५ सयभन्दा बढी स्थायी र दरबन्दीका कर्मचारी छन् । लामो समयदेखि तलबबिनै कार्यालय धाइरहने अधिकांश कर्मचारी राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध भएका र स्वास्थ्यकै उच्चपदस्थहरूका आफन्त र निकट हुन् । २०७५ सालदेखि प्रादेशिक संरचना कार्यान्वयन गर्ने क्रममा स्वास्थ्य मन्त्रालयमा रहेका ३५ हजार स्थायी कर्मचारी…

Page 9 of 21