स्वास्थ्य

उपराष्ट्रपतिको पेट चिरियो

उपराष्ट्रपति रामसहायप्रसाद यादवको हर्नियाको अपरेशन सफल भएको छ ।  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा डा. रमेश भण्डारीको टोलीले अपरेशन गरेको हो । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।  विभिन्न निजी अस्पतालमा उपचारपछि उहाँले हिजो टिचिङमा अपरेशन गराउनुभएको हो । अपरेशनका दौरान अस्पतालबाहिर सुरक्षाकर्मीको जम्बो टोली सुरक्षामा खटिएको थियो ।  आधुनिक औषधि नखाने बानीका कारण पेटमा कैँची चलाउनु परेको उहाँ निकट स्रो…

Page 11 of 35