स्वास्थ्य

नियमित खोप छुटेका बालबालिकालाई आज खोप लगाईंदै

जन्मेपछि डेढ वर्षको उमेरभित्र नियमित रुपमा लगाउनुपर्ने खोप छुटेका ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन थालिएको छ । नियमित खोप छुटेका बालबालिकालाई बृहत् खोज र खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप छुटेकालाई आज लगाउन लागिएको हो । यसरी छुटेकामध्ये ५ वर्ष मुनिकालाई मात्र लगाउन लागिएको हो । छुट खोपमध्ये बीसीजी र अन्य खोप लगाउ…

Page 13 of 21