दुर्घटना

म्यादी प्रहरीले कुदाएको मोटरसाइकलको ठक्करबाट वृद्ध सिकिस्त

आगामी निर्वाचनको निम्ति खटाइएका म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध गम्भीर घाइते भएका छन् । रसुवाको कालिकास्थानबाट बेत्रावतीतर्फ जाँदै गरेको बा २९ प ६४२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ८४ वर्षीय टीकानाथ न्यौपानेको अवस्था गम्भीर भएको हो । कालिका गाउँपालिका–३, कटुञ्जेका न्यौपानेलाई आफ्नै घर अघिल्तिरबाट सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको बताइन्छ । ठक्कर दिएका मोटरसाइकल चालक म्यादी प्रहरी हुन् । म्यादी प्रहरीमा भर्ना भएका कालिका गाउँपालिका–१, ग्राङका…

Page 50 of 82