दुर्घटना

रामेछापमा बोलेरो जीप दुर्घटना

  उमाकुण्ड गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भिर रहेको छ। छदुरागाँउबाट भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९१ नम्बरको बोलेरो उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ एकराते पहरामा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ की ३२ वर्षिया बिमला सुनुवार,सोही स्थानकी २३ वर्षिया श्रृष्टी सुनुवार, बोलेरो चालक ३९ वर्षीय बिमल सुनुवार,३० वर्षिया सीता कार्की, ३० वर्षिया मनित…

Page 47 of 82