नेपाल राष्ट्र बैंक

विदेशमा गरिएको लगानी नेपाल ल्याउन ३५ दिनको म्याद

नेपाल राष्ट्र बैंकले विभिन्न कारणले विदेश पुगेका नेपाली नागरिकलाई त्यहाँ गरिएको लगानी स्वदेश फर्किएको एक महिनाभित्र ल्याउन आग्रह गरेको छ ।  बैंकले विदेशमा लगानी गरेको विदेशी मुद्रा आफु फर्किएको ३५ दिनभित्र भित्र्याउनुपर्ने व्यवस्था रहेकोले सोहीअनुरुप गर्न गराउन जानकारी गराएको  छ ।  विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुन…

Page 2 of 3