संसद

काँग्रेस,एमालेसँगै प्रचण्ड पनि संसद चलाउन तयार

दुई सातादेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक भोलिदेखि खुल्ने संकेत देखिएको छ । यो वर्षको बजेट अधिवेशन प्रारम्भ भएको दिनदेखि विपक्षी दलका सांसदहरुका कारण बैठक बस्न सकेको छैन । उनीहरुले संवैधानिक रुपमा सरकारले जेठ १५ गते प्रस्तुत गर्नुपर्ने आर्थिक वर्ष २०८२–८३ को बजेटका लागि केही घण्टा बैठक सञ्चालन गर्न दिए पनि त्यसपछि अवरुद्ध छ ।  आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्न लाग्दा विपक्षी दलका सांसदहरुले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि स्थगित गर्नुभय…

Page 1 of 2