विनोद चौधरी

चौधरीको बद्मासी दोहोर्‍याएर हेरिने

उच्च अदालत,  पाटनलाई प्रभावमा पारेर सार्वजनिक जग्गा हात पारिसकेका डलर अर्बपति तथा सिजी ग्रुपका मालिक विनोद चौधरीलाई सर्वोच्च अदालतले झट्का दिएको छ । कानुनविपरीत सार्वजनिक जग्गालाई व्यक्तिगत बाटो कायम गरेर प्रयोग गर्दै आएकोमा सर्वोच्चले मुद्दा दोहोर्‍याएर हेर्न आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले उच्चको फैसला त्रुटिपूर्ण देखिएको ठहर गर्दै गत साउन ३० गते मुद्दा दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरिएकोमा भनिएको छ, ‘उच्च अदालतब…

Page 1 of 3