निर्वाचन आयोग

अचार संहिता नमान्नेलाई चुनावभर कब्जामा लिन निर्वाचन आयोगको आक्रमक निर्देशन

निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचनमा आचारसंहिता विपरीतका गतिविधि गर्नेहरुलाई कानुनबमोजिम नियन्त्रणमा लिन निर्देशन दिएको छ ।  चुनाव अनुगमनमा खटिएकालगायत सरोकारवालाहरुलाई आज पाँच बुँदे निर्देशन दिँदै आयोगले आचारसंहिता उल्लङ्घन गर्ने जो कसैलाई कानुनअनुसार कारवाही गर्न भनेको हो । आयोगले आचार संहिता पालनामा कडाइका साथ अनुगमन र निगरानी गर्न पनि निर्देशन दिएको छ ।  चितवन-२, बारा-२ र तनहुँ- १ मा बैशाख १० गते उपचुनाव हुँदैछ । मतदानको ४८ घण्टा…

Page 2 of 2