सशस्त्र प्रहरी बल

आईजीलाई सराप्ने डिएसपी यसरी चोखिए

सशस्त्र प्रहरी बल नेपालका डिएसपी दिनेशकुमार बस्नेत पटके कारवाही भोग्ने थोरै अधिकृतमध्येमा पर्छन् । उनी पछिल्लो पटक आईजिपी हुने लाइनमा रहेका एआइजी पुष्पराम केसीविरुद्धको समाचार फेसबुकमा शेयर गरेको अभियोगमा परेका थिए । तर, उक्त काण्डमा बस्नेतलाई सफाई दिइएपछि अरु अधिकृतहरूले अचम्म मानेका छन् । उनले रिपोर्टर्स नेपाल अनलाइनमा प्रकाशित ‘सशस्त्रका एआइजी केसीविरुद्ध अनुसन्धान शुरु’ शीर्षकको ऋषि धमलाले शेयर गरेको समाचारमा आफ्नो निजी एकाउण्टबाट दुई वर्षअघि २०७८ जेठ २…