रवि लामिछाने सँसदमा छिर्ने,आजै ढाकाको पद सिध्दिने
काङ्ग्रेस,एमालेजस्ता पुराना र बलिया दलहरुलाई मङ्ग्सिर ४ को भन्दा कमजोर स्थितिमा धकेल्दै चितवन-२ बाट प्रतिनिधिसभामा रवि लामिछाने पुनर्प्रवेश गर्न लागेकै बेला आजै सभामुख देवराज घिमिरेले रास्वपा समानुपातिक साँसद ढाकाकुमार श्रेष्ठको पदमुक्तिसम्बन्धी निर्णय सुनाउने भएका छन् ।
रास्वपा सचेतक सन्तोष परियारका अनुसार,निर्णयसम्बन्धी सबै प्रक्रिया पूरा भैसकेको छ र आजको प्रतिनिधि सभा बैठकलाई सूचना दिन मात्र बाँकी छ । यही निर्णयमाथि टेकेर ढाकाकुमार अदालत जान सक्नेछन् । उनी स्वास्थ्यमन्त्री बन्…