रवि लामिछाने

रविलाई बुझाउन मार्सीसँग पैसा मागेको विषय संसदमा प्रवेश

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठ र मेडिकल बिचौलिया दुर्गा प्रसाईंबीच भएको घुस बार्गेनिङको अडियोको सत्यता छानबिन गर्न राष्ट्रियसभामा आवाज उठेको छ ।  राष्ट्रियसभा सदस्य दिलकुमारी रावलले मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको विषयको सत्यतथ्य बाहिर ल्याउन सरकारसमक्ष माग गरेकी हुन् । आज बसेको बैठकमा उनले अडियोको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न माग गरिन् ।  एउटा पार्टी विशेषले मात्र कारबाही गरेर नहुने भन्दै सांसद…

Page 4 of 8