रवि लामिछाने

देश होइन गृह चलाउने

उपचुनाव जितेर आएपछि रवि लामिछानेको पार्टीमा नयाँ मुद्दा खडा भएको छ– अब सरकारमा बस्ने कि छाड्ने ? लामिछानेको पार्टीमा अब चलिरहेको मूल मुद्दा नै यही बनेको छ । यही क्रममा लामिछाने पार्टीले सरकारसमक्ष केही शर्त राखेको समाचार सुन्नमा आएको छ । गृह मन्त्रालय दिए भने सरकारमा बस्ने । गृह नदिए सरकारमा नबस्ने । बटम लाइन भनेकै यही हो । लामिछाने पार्टीले गृह मन्त्रालय यसरी मागिरहेको छ मानौं यो पार्टीको जन्म भएकै गृह मन्त्रालय चलाउनलाई हो । शुरुमा त लागेको थियो, रास्व…

Page 3 of 8