रवि लामिछाने

रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ ।  युवराज सफलले दर्ता गराएको रिट आज सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेको हो । महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि गत १० जेठमा लामिछानेविरुद्ध युवराजले संवैधानिक इजलासमा रिट दायर गरेका थिए । लामिछानेले अमेरिकी नागरिता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि लिएको दाबी गर्दै उक्त काम गैरकानूनी भएको यु…

Page 2 of 8