नेपाल विद्युत प्राधिकरण

झ्याप्प झ्याप्प बत्ती गएमा हटलाइनमा सम्पर्क

मुलुकभर बिजुली अवरुद्ध हुने समस्या बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति अवरोध भएमा सम्पर्क गर्न आग्रह गरेको छ । प्राधिकरणले जारी गरेको सूचनामा प्रतिकूल प्रतिकूल मौसम तथा अन्य प्राविधिक कारणले कहिलेकाँही विद्युत आपूर्तिमा अवरोध आउनसक्ने जनाउँदै त्यस्तो समस्या भएमा तत्काल ११५० हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।  विद्युत आपूर्तिमा अवरोध आउनुमा प्राधिकरणले दुईटा कारण औंल्याएको छ । पहिलो प्रणालीगत अवरोध हुँदा ठूलो क्षेत्र वा सम्पूर्ण प्रणालीलाई प्रभावि…