गंगा चौधरी

राजा माग्दै हिँडेकी पूर्व एमाले सांसदको माओवादीप्रति चर्को आक्रोश

नेकपा (एमाले)की पूर्व सांसद गंगा चौधरीले जनताको बहुदलीय जनवाद (जबज) मदन भण्डारीको हत्यासँगै त्रिशुली नदीमा बगेको टिप्पणी गरेकी छन् । २०७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि बागी उम्मेदवारी दिएको र पार्टी कारवाहीमा परेकाले पछिल्लो समय उनले राजसंस्थाको पक्षमा वकालत गर्दै आएकी छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले राजधानीको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दुई पटक संसद छिर्दा गणतन्त्रको चक्रब्यूह देखिसकेको बताइन् । ‘मैल…