दाउराको भारी बिसाउनासाथ ढलेका शम्भु सदाको लागि बिदा

दाउराको भारी बिसाउनासाथ ढलेका शम्भु सदाको लागि बिदा

काभ्रेमा हृदयघातबाट एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा भुम्लु गाउँपालिका वडा नम्बर २ पानीगैरा निवासी शम्भु खड्का रहेका छन् ।

बिहान दाउरा खोजेर घर फर्केका खड्का भारी बिसाएपछि ढलेका थिए ।

ढलेका खड्काको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

टिप्पणीहरू