बिश्व

प्रधानमन्त्रीलाई मारौँ भन्ने काँग्रेस नेता पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद आग्रह गरेको आरोपमा मध्य प्रदेश काँग्रेसका नेता राजा पटेरिया पक्राउ परेका छन् । हिजो सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीको हत्या गर्न मानिसहरुको एउटा समूहलाई उचालेको आरोप लागेको छ । भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूलाई भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्,उनले धर्म,जात,भाषाको आधारमा विभाजन गर्नेछन्,दलित,आदिवासी र अल्पसंख्यकको जीवन खतराम…

Page 28 of 39