साप्ताहिक समाचार

‘आइ लभ यु’ भन्नेहरू समेत अलपत्र

१० भाइवाला र पूर्वमाओवादी समूहका नेता त मिल्काइने नै भए, अध्यक्ष केपी शर्मा ओलीका दाहिना हात भनिएकाहरू पनि नेकपा (एमाले) बाट क्रमशः किनारामा पर्न थालेका छन् । एमालेमा अध्यक्षलाई रिझाउन नसक्नेहरू जुनसुकै बेला ‘भीम रावल’ बन्ने खतरा छ भनिन्छ तर सडकमा ‘आई लभ यु केपी बा’ को नारा लगाउनेहरू समेत सुरक्षित छैनन् भन्ने पछिल्ला केही घटनाबाट पुष्टि हुँदैछ ।   खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्काएर नेतृत्वमा स्थापित गराउन …

Page 116 of 283