साप्ताहिक समाचार

श्रीमान् थप्ने यस्तो छ सुरसार

रिक्त चार, उही सवाल–जवाफले पिरोलिरहन्छ बारबार ! सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका सन्दर्भमा हो, यस्तो हुने गरेको । वरिष्ठतम् न्यायाधीश डा. आनन्दमोहन भट्टराई गत साता अनिवार्य अवकाशमा गएपछि रिक्त सिट चार पुग्यो । नियुक्तिका लागि फेरि पनि महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलको नाम आएको छ । र, पहिले वरिष्ठ अधिवक्ता तोकेर त्यसपछि बल्ल बनाउने भनिएको छ । उनलाई न्यायाधीश बनाउने कुरामा आनन्दमोहन पनि सकारात्मक थिए । उनले दिनमणिलाई वरिष्ठ नभए पनि दिऊँ न त भनेर प्रध…

Page 119 of 283