साप्ताहिक समाचार

यी ३ जर्नेललाई पनि केरकार गरियोस्

रथी अशोकराज सिग्देल प्रधान सेनापति प्रभुराम शर्मा रिटायर्ड भएर घर बस्ने बेला निकै विवादित भएका छन् । सेनापति प्रभुराम शर्माको २०८० पौष ४ गते संसदीय सुनुवाई समितिमा दाबी थियो– अशोकराज सिग्देलको दुईवटा नागरिकता थियो, जसमा उमेर १७ वर्ष छ । उनले त्यस दिन सरासर ढाँटेको प्रष्ट छ । अशोकले रूपन्देही जिल्लाबाट बनाएको प्रतिलिपिमा उमेर १७ वर्ष, जारी मिति २०४० साल असोज ०९ गते छ भने जाजरकोटमा गुल्मपति हुँदा बनाएको आर्को प्रतिलिपिमा उमेर १७, जारी मिति २०४० साल श्रावण २९ ग…

Page 117 of 283