शेखर र गगन अहिले आएर किन सशंकित !
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दुवै मिलेर अघिल्लो सरकार बनाएकै बखत शेखर कोइराला र गगन थापा भारततर्फ भ्रमणमा निस्केका थिए । त्यसपछि रवि लामिछानेको हर्कतलाई उछाल्ने काम भयो । नयाँ गठबन्धनमा गगनलाई राम्रै पोजिशन लिएर जाने अवसर थियो तर तिनले त्यताको लोभ गरेनन् ।
यसअघि माओवादी र काँग्रेस गठबन्धनको सरकार बनेको करिब ६ महिना बितेपछि पटना युनिभर्सिटीबाट उत्तिर्ण अन्तर्राष्ट्रिय व्यक्तित्वको रुपमा रमेश लेखकलाई सम्मान गरिएको थियो ।
यसबीच आरजु राणा लगातार …