साप्ताहिक समाचार

माधव नेपालको एउटा महाभूल

माधवकुमार नेपालले गर्नुभएको एउटा भूल, जसका कारण उहाँ अब प्रधानमन्त्री बन्ने सम्भावना सकियो नै बरु, राष्ट्रिय राजनीति एउटा जोखिमपूर्ण श्रृंखलामा प्रवेश गरेको छ । संसदबाट विश्वासको मत नपाउने पक्का हुँदा पनि त्यसलाई सामना गर्न प्रचण्ड संसदमा उपस्थित भइसक्नुभएको थियो । माधवको पार्टी एकीकृत समाजवादीले प्रचण्डकै पक्षमा मत दिने भने पनि केन्द्रीय सदस्य नबनाइएका सांसद प्रेम आले त्यहाँ उपस्थित होलान् कि नहोलान् भन्ने चर्चाकै बीच उनी टुप्लुक्क पुगे । माधवलाई नमस्कार गरेर भने, ‘मैले …

Page 111 of 282