साप्ताहिक समाचार

केपी ओलीलाई भन्न जानेहरुले भेटे यस्तो जवाफ

‘सहकारी ठगीमा मुछिएका व्यक्तिको पक्षमा किन बोल्नुभएको ?’ भन्दै अघिल्लो हप्ता राति बालकोट पुगेका ३ जना एमाले कार्यकर्ताले जवाफ पाए– ‘सत्ता समीकरण जोगाउन !’ सहकारी काण्डमा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चोख्याउन राज्यशक्तिको चरम दुरूपयोग भएको आशंका भइरहँदा वर्तमान सत्ता समीकरणका मुख्य सूत्रधार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई त्यस्तो जवाफ दिनुभएको हो ।  पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमसहित …

Page 1 of 155