राजनीति

दुबैतिर अहोरात्र दौड

नेकपा (बहुमत) आन्दोलनसँगै संगठन विस्तारमा समेत जुटेको छ । पार्टी देशव्यापी संगठन विस्तारमा होमिएको बेला बुधबार नेकपा (बहुमत) निकट अनेरास्ववियू काठमाडौ जिल्ला कमिटीले बृहत् कार्यकर्ता भेला गरेको छ । नेपाल कमर्स क्याम्पसमा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य किशोरविक्रम मल्ललगायत ठूलो संख्यामा कार्यकर्ताको उपस्थिति थियो । यता बुधबार नै नेकपाको ओलीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले पनि काठमाडौ क्याम्पस जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेला गरेको छ । भेलामा नेकपा (ओली) काठमाडौ …

Page 915 of 917