राजनीति

बैठक त बस्दैन, कहाँ फुट्नु बोली !

भूगोल र जनसंख्या दुबै हिसाबले विश्वका दुई शक्तिशाली देश चीन र भारत सीमा विवादकै कारण पटक–पटक आमने–सामने भएको उदाहरण आँखैअगाडि छ । देशको अस्तित्वसँग जोडिने आफ्नो भूगोलको रक्षा गर्न शक्तिशाली देशले मात्र होइन, साना मुलुकले समेत ठूलो धनराशि खर्च गरिरहेका हुन्छन् । नेपालकै सन्दर्भमा पनि आफ्नो जमिन गुम्न नदिन पुर्खाहरूले रगत बगाएको गर्विलो इतिहास छ ।  इतिहासमा कहिल्यै पराधीनता स्वीकार नगरेको नेपाल पटक–पटक सीमा अतिक्रमणको चपेटा भने भोगिरहेको छ । स…

Page 610 of 935