प्रधानमन्त्रीप्रति कांग्रेसको आक्रोश - मन्त्रीलाई दोष दिएर उम्कन मिल्दैन, पद छोड्नुस्
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद छोड्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसमेतको हस्ताक्षर रहेको नयाँ गठबन्धनको आठ बुँदे सहमति पत्रमा लेखिएका विषय उल्लेख गर्दै उनले पद छोड्न सुझाव दिएका हुन् । १४ महिनामा काम गर्न नसकेको स्वीकार गरेकाले सरकारमा बसिरहन नमिल्ने लेखको भनाई छ।
‘संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली काँग्रेसले ? अनि तपाईंले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भनेपछि नेपाली काँग्रेस…