राजनीति

चुनावको लागि अध्यादेश

धेरै वर्षदेखि अड्किरहेको नागरिकता कानून यस पटक फुत्त निस्कियो । त्यो शितल निवासबाट । वर्षौं अघि आउनुपर्ने नागरिकता कानून हालै अध्यादेश मार्फत सार्वजनिक भएको छ । यो नागरिकता कानून पहिले रोकिँदा धेरै विरोध भएको थियो । अहिले जारी गर्दा पनि विरोध हुन थालेको छ । धेरै विज्ञहरूको राय छ, यो कानून आए पछि नेपाली नागरिकता लिने विदेशीहरूको संख्या ह्वात्तै बढ्ने छ रे ! त्यसैले यो कानून बनाउनु हुँदैन रे ! शायद होला । किन पनि होला भने कुनै बेला स्वयम् प्रधानमन्त्री केपी ओली आफै पनि…

Page 460 of 469