१८ पुस २०८२, शुक्रबार | 02 Jan 2026, Friday
जन आस्था
असार १४, २०८१
176 shares
मंगोलियामा संसदीय निर्वाचनको क्रममा आज मतदान भइरहेको छ । संसदको १२६ सिटका लागि मतदान भएको बताइएको छ ।
संविधान संशोधन गरेर संसदमा यस अघिको ७६ सिटलाई १२६ बनाइएको हो ।
टिप्पणीहरू