राजनीति

अदालतमा विचाराधीन रिटबारे काँग्रेसको छलफल

सिंहदरबारस्थित नेपाली काँग्रेसको ससदीय दलको कार्यालयमा सर्वोच्च अदालतमा दर्ता गरिएको हालैको रिट बारे आन्तरिक छलफल शुरू भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र रिट बारे आज दिउँसो छलफल शुरू भएको हो । छलफलमा विभिन्न राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुको सहभागिता रहेको छ । नेकपा माओवादी केन्द्रका नेता देव गुरूङ, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारी, एमाले नेता भीम रावल र जसपाका नेता राजेन्द्र श्रेष्ठको उपस्थिति रहेको छ …

Page 458 of 468