राजनीति

गौशालामा के गर्दैछन् विप्लवका मान्छे ?

नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले कपिलवस्तु शिवगढीमा छाडा चौपाया बटुलेर गौशाला सञ्चालनमा ल्याएको छ । गौशालामा १५० वटा गाई–गोरु छन् । कपिलवस्तु जिल्लामा ३ हजार छाडा चौपाया भएको अनुमान गरिएको छ । छाडा चौपायको कारण सडक दुर्घटना हुने, बालीनाली क्षति हुने समस्याले जनता पीडित भएको अवस्था थियो । २०० गाई पाल्न वार्षिक २५ लाख खर्च हुने गरेको युवा सङ्गठन नेपालले जनाएको छ । मल,दूध,गोरु बिक्री र नगरपालिकाको अनुदानसमेत गरेर गौशालाले वार्षिक ५…

Page 345 of 958