प्रधानमन्त्री हेलिकोप्टरमा धुलिखेल जाँदै

प्रधानमन्त्री हेलिकोप्टरमा धुलिखेल जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज धुलिखेल जाँदै हुनुहुन्छ । उहाँ काठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समारोहमा सहभागी हुन सेनाको हेलिकोप्टरमा धुलिखेल जाने कार्यक्रम रहेको बताइन्छ । 

बिहान १० बजेपछि एनए ०६७ अगुस्टा हेलिकोप्टरमा प्रधानमन्त्री बालुवाटारबाट काठमाडौं विश्वविद्यालय पुग्नुहुने छ ।

टिप्पणीहरू