राजनीति

एमाले अखिलका सचिवमाथि ताइवानमा यौन दुर्व्यवहार गरेको आरोप

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अश्लिल काण्ड मच्चाउने पार्टीकै नेताहरुलाई दुई महिनाअघिको सचिवालय बैठकमा भन्नुभएको थियो, ‘राजनीति र मोजमस्ती एकै ठाउँमा हुँदैन, मोजमस्ती गर्ने भए बाटो खुल्ला छ ।’ प्रधानमन्त्री ओलीले त्यतिबेला विवादमा तानिएका महेश बस्नेत, सुनिता बराल, ऐन महर, गुलाबजंग शाहलगायतलाई ट्रयाकमा ल्याउन त्यसो भनेको एमाले नेताहरु बताउँछन् । तर प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्तालाई सचेत गराएको तीन महिना नबित्दै अर्का नेतामाथि यौन दुुर्व्…

Page 333 of 958