राजनीति

नातिलाई भाङ्ग्रा ओढाउने अर्बपति

ढङ्ग नमिलेको या कामचलाउ लुगा लगाएर कोही बाटोमा हिंड्दै गरेको भेटियो भने त्यस्तालाई भाङ्ग्रो ओढेको भन्ने चलन छ ।  नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीले पनि त्यही भाङ्ग्रे काम गरेर दुनियाँ हँसाएका छन्,निर्दोष नातीको इज्जत लिलाम गरेका छन् । उनका तीन भाइ छोरामध्ये माइलो राहुल दुबईमा बस्छन् । राहुलको तेस्रो सन्तानलाई भात खुवाउन चौधरी परिवार गत महिना उता गएको थियो । भारतीय युवतीसँग विवाह गरेका राहुललाई यसचोटी पनि तेस्रो छोरीको बाबु बन्ने अवसर …

Page 335 of 958