भूपूमन्त्री पनि लक्ष्मी राईको फन्दामा
लक्ष्मी राईको मायाजालमा पर्नेमा भूपूमन्त्रीसमेत रहेको पाइएको छ । एक विदेशी नागरिकबाट सन्तान पनि छ । झापाका हरिबहादुर धमलासँग काठमाडौं जिल्ला अदालतमा विवाह गरेकी थिइन् । केही समयमै डिभोर्स दिइन् । त्यसपछि दीपेशसँग विवाह गरिन् ।
बराह ज्वेलर्सका बिक थरका कालिगढसँग पनि वैवाहिक सम्बन्ध गाँसेकी थिइन् । एक जना भूपूमन्त्रीसँग पनि चक्कर चलेको थियो । भूपूमन्त्रीले पैसा दिएर उनको मुखमा बुझो लगाएका थिए । पछिल्लोपटक उनले रमेश सिलवालसँग विवाह गरेकी छिन् । नेपलिज ज्वेलरी एशोस…