समाचार

इलाममा एमाले र काँग्रेस १ र २,घण्टी चौथो,१५ जनाको जमानत जफत हुने अवस्था

इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी गणनामा एमाले र काँग्रेसका उम्मेदवारले हाराहारीमा अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ को गणना सकिँदा नेपाली काँग्रेसका डम्बर खड्काले झिनो मतले अग्रता लिएका छन् । उनले ११५५ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङले १०७२ मत पाएका छन् ।  पहिचानवादीका साझा उम्मेदवार डकेन्द्र थेगिमको मुढा चिन्हले ३१३ र रास्वपाका मिलन लिम्बूको घण्टीले २११ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा काँग्रेसका खड्काले…

Page 1 of 1034