अर्थ

सहकारी ठगी छानबिन समिति क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक शुरू

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा सहकारी छानबिन समिति क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक बसेको छ । कार्यदल सदस्यहरु नेपाली काँग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल कानुन मन्त्रालय पुगेपछि बैठक शुरु भएको बताइएको छ ।  काँग्रेसले ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको उल्लेख गर्दै सम्बन्धित सहकारी संस्थाको छानबिन गर्नुपर्ने माग राख्दै आएको छ । तर सत्तापक्ष समग्र समस्याग्रस्त सहकारी संस्थालाई छानबिनमा समेट्ने कोणबाट …

Page 1 of 51