अपराध

धनुषामा स्रोत नुखलेको १४ लाख फेला, २ जना पक्राउ

प्रहरीले धनुषामा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई जनकनन्दी गाउँपालिका–५, बनरझुल्लाबाट हिजो साँझ नियन्त्रणमा लिइएको बताइएको छ ।  प्रहरीले धनुषाधाम नगरपालिका–२ का ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साहलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएको संयुक्त टोलीले उनीहरुको साथबाट उक्त रकम फेला पारेको हो । भारतको जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश २–०२–…

Page 172 of 263