अपराध

पूर्वमन्त्रीको अश्लिल भिडियो के हो ? भन्दै जनमतको अफिसमा महिलाको ताँती

पूर्वमन्त्री तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले एक महिलासँग गरेको अश्लिल कुराकानीको भिडियोबारे सत्यतथ्य छानबिनको माग गर्दै महिलाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।  बुद्धनगरस्थित जनमत पार्टीको सम्पर्क कार्यालय अगाडि हिन्दू अभियन्ता बताउने राष्ट्रिय एकता अभियानले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी डेढ दर्जन महिलाले नाराबाजी गर्दै भिडियोको सत्यता छानबिन गरेर नेता खानमाथि कारबाहीको माग राखेका छन् ।   जनमतका नेता खानले एक महिलासँग अश्लिल हर्कत गरेको भ…

Page 170 of 263