दुर्घटना

विमानस्थलनजिकै आगलागी, लाखौंको क्षति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकैको घरमा आगलागी भएको छ । विमानस्थलको मूलगेटअगाडि सञ्चालित होटलमा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।  कल्पना लामिछानेद्वारा सञ्चालित सिटी होटलको चौथो तलामा रहेको स्टोर रुममा विद्युत सर्ट भई आगलागी भएको जनाइएको छ । आज अपरान्ह १ बजे लागेको आगो ४५ मीनेटपछि नियन्त्रणमा आएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीबाट खटिएको टोलीसहित आयल निगम र विमानस्थल दमकल टोलीले आगलागी नियन्त्रणमा लिएका हुन् । मानवीय क्षति न…

Page 27 of 114